About Us

सुनिल खेतान - अध्यक्ष

सुनिल खेतान प्रतिष्ठीत उद्योगी एंव व्यवसायी हुनुहुन्छ । हिमाल इम्पेक्स, हिमाल कपी उद्योग, हिमाल पेपर प्रोडक्ट, हिमाल स्टेशनरी एण्ड प्रोडक्टका संचालक हुनुहुन्छ । डि.ए.भी. केडिया डेन्टल मेडिकल कलेजका संचालक एवं हरिखेतान बहुमुखी क्याम्पस संचालन समितिका कोषाध्यक्ष समेत रहनु भएका सुनिल खेतान वी.उ.वा.संघ का कार्यकारी समिति सदस्य हुनुहुन्छ । कुशल व्यवसायी एंव प्रतिष्ठित समाजसेवी सुनिल खेतान भोजपुरिया एफ.एम. ९२.८ मेगाहर्जका अध्यक्ष हुनुहुन्छ ।

महेश दास - कार्यकारी निर्देशक

महेश दास प्रतिष्ठित एंव चर्चित युवा पत्रकार हुनुहुन्छ । विगत १५ वर्षदेखी पत्रकारितामा सक्रिय महेश दास नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हुनुहुन्छ । एभिन्युज टेलिभिजनका क्षेत्रिय ब्युरो प्रमुख समेत रहनु भएका दास गोरखापत्र संस्थानका संचालक समिति सदस्य हुनुहुन्छ । नागरिक सरोकार समितिका सचिव लगायत मावनअधिकार, धार्मिक, साहित्यीक, सामाजिक संघ संगठनमा आबद्ध हुनुहुन्छ । एफ.एम. संचालनमा ८ वर्षो कुशल अनुभवी दास भोजपुरिया एफ.एम. ९२.८ मेगाहर्जका कार्यकारी निर्देशक हुनुहुन्छ ।

सुदिप खेतान - निर्देशक

सुदिप खेतान व्यवस्थापनका विद्यार्थी एंव युवा व्यवसायी हुनुहुन्छ । नया जोश जागरले दत्तचीत भएर आफ्नो काम प्रति कर्मठ सुदिप खेतान भोजपुरिया एफ.एम. ९२.८ मेगाहर्जका निर्देशक हुनुहुन्छ ।

अनिल पटेल - अन एअर इन्जार्ज
मन्टु साह - टेक्निसियन
राकेश लाल दास - टेक्निसियन
सविना मानन्धर - सहायक टेक्निसियन
पुजा पौडेल - सहायक टेक्निसियन
अभय चन्द्र मल्लिक - बजार प्रमुख
प्रभान्त शेखर - लेखापाल
कृष्ण भण्डारी - कार्यालय सहायक
रवि ठाकुर - सहायक टेक्निसियन
राधेश्याम पटेल - सहायक

 

Message from Director

नेपाल संघीय संरचनामा गइरहेको परिपेक्षमा स्थापित भाषा, संस्कृतीको जगेर्ना, विकाश, चेतना एंव सूचनाको महत्व झन बढेको छ । समय आइसकेको छ सबै मिलेर आफ्नो भाषा संस्कृती परम्पराको जगेर्ना गर्नुपर्ने, आफ्नो भूगोलमा विकास गर्ने, गाउ गाउमा सूचनाको पहुच बढाउने इत्यादी ... read more

Schedule

The daily transmission has been categorized into various category of music. Most importantly, Bhojpuriya FM 92.8 Mhz will always advocate for trade and economy, human rights, pluralism, good governance and democracy ... read more

Follow Us on the Social Site - FaceBook